Techie IT
  • २५ माघ २०८२, आईतबार
Hetauda Khabar
  • २५ माघ २०८२, आईतबार

चित्लाङ आउदै गरेको गाडी भीरबाट खस्यो


थानकोटबाट चित्लाङ आउदै गरेको गाडी दुर्घटना भएको छ।

ADVERTISEMENT

चित्लाङ आउदै गरेको मारूती भ्यान पानीघाटनजिक भीरबाट खसेको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए।

ADVERTISEMENT

दुर्घघटनामा एक जना गम्भीर घाइते भएका छन्। गाडीमा पाँच जना सवार रहेकोमा बाँकीलाई सकुशल उद्दार गरिरएको डिएसपी अधिकारीले बताए।

गाडि सडकबाट खसेर भीरको बीचमा अड्किएको उनले बताए।

ADVERTISEMENT

थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगिसकेको उनले बताए।


प्रकाशित मिति : शुक्रबार, २०८० साउन १२, १४ :२४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट