Techie IT
Hetauda Khabar

सुन तस्करी प्रकरण- विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ


सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थलमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

एक क्विन्टल सुन तस्करीमा लिनको भूमिका देखिएको बुझिएको छ । उनी तिब्बेत एयरमार्फत चीन जान लागेका थिए ।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट