Techie IT
Hetauda Khabar

बागमती प्रदेशमा सुत्केरीलाई निशुल्क हवाई उद्दार


बागमती प्रदेशमा तत्काल उद्दार गर्नुपर्ने सुत्केरी महिलाका लागि सरकारले निशुल्क हवाई सेवाको व्यवस्था गर्ने भएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले आगामी आर्थिक वर्ष २०८०/८१ लागि बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्  ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट