Techie IT
Hetauda Khabar

काठमाडौंबाट उड्ने वित्तिकै फ्लाई दुबईकाे जहाजमा समस्या, अवतरण गर्ने तयारी


काठमाडौंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई उडेको जहाजमा आगलागी भएको छ ।

१६२ जना यात्रु बाेकेकाे फ्लाई दुबईकाे जहाजमा उड्ने बित्तिकै ठुलो आवाज आएको र उडीरहेकै अवस्थामा आगो लागेको देखिएको छ । उक्त विमानको इञ्जिन फेल भएको बुझिएको छ  ।

उडेको केहिवेरमै इञ्जिन फेल भएपछि फाेर्स ल्याण्डिङकाे तयारी भैरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट