Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

हेटौंडाको चुरेहिलमा गम्भीर लापरबाही, म्याद सकिएको औषधि भेटियो, फार्मेसी अबैध


हेटौंडा उपमहानगरपालिका ११ मा रहेको चुरेहिल अस्पतालले जनस्वास्थ्यमा गम्भीर खेलवाड गर्ने गरेको पाइएको छ ।

ADVERTISEMENT

अस्पतालको फार्मेसीमा लामो समयदेखी म्याद सकिएको औषधि फेला परेको हो । फार्मेसीमा ५ वर्षदेखिको म्याद गुज्रिएको औषधि फेला परेको हो ।

ADVERTISEMENT

जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलिले म्याद सकिएको औषधि फेला पारेको हो । अनुगमन टोलिले अस्पतालको फार्मेसी अनुमति बिना संचालन गरिएको पनि भेटिएको छ । फार्मेसी कुनैपनि निकायमा दर्ता नगरेको पाइएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०७९ चैत्र १६, १५ :२५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट