Techie IT
Hetauda Khabar

हेटौंडाको चुरेहिल अस्पतालको फार्मेसीमा भेटियो ५ वर्ष अघि म्याद सकिएको औषधि


हेटौंडाको चुरेहिल अस्पतालको फार्मेसीमा म्याद सकिएको औषधि भेटिएको छ ।

फार्मेसीमा ५ वर्ष अगाडिदेखीको औषधिहरु फेला परेको हो। जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलिले अस्पतालको फार्मेसीमा म्याद गुज्रिएको  विभिन्न थरीका औषधि फेला पारेको हो ।

बिरामीका लागि प्रयोग गरिने क्यानला, सिरिन्च र औषधिहरु अधिकान्स म्याद सकिएको फेला परेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट