Techie IT
Hetauda Khabar

बागमतीका मुख्यमन्त्रीले पाए विस्वासको मत


बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विस्वासको मत पाएका छन् । ११० सदस्यीय बागमती प्रदेश सभाका ६७ जनाले  उनलाई विस्वासको मत दिएका हुन । सदनमा ९१ जना साम्सद उपस्थित थिए । जसमा ६७ जनाले पक्षमा ६७ विपक्षमा १७ र तठस्टमा सात मत प्राप्त भएको हो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट