Techie IT
Hetauda Khabar

एमाले बागमती प्रदेश सरकारबाट बाहिरियो, मुख्यमन्त्रीलाई विस्वासको मत नदिने


नेकपा एमाले बगमती प्रदेश सरकारबाट बाहिरिएको छ । आज बसेको प्रदेशसभा बैठकमा एमालेका सम्सदिय दलका नेतासमेत रहेका साम्सद जेएन थपलियाले सरकारबाट बाहिरिएको जानकारी दिए । उनले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विस्वासको मत नदिने बताएका छन् । उनले सदनमै मुख्यमन्त्री जम्मकट्टेललाई राजिनामा बुझाएका छन् । आज मुख्यमन्त्रीले विस्वासको मत लिदै छन् । उनलाई नेपाली काङ्ग्रेसले मत दिने भएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट