Techie IT
Hetauda Khabar

हेटौंडा क्याम्पसमा मतदान सकियो, ४७७ मत खस्यो


हेटौंडा क्याम्पसमा मतदान सकिएको छ । स्ववियु निर्वाचन अन्तर्गत  बिहानै बाट भएको मतदान प्रक्रिया भर्खरै सकिएको हो । क्याम्पसमा जम्मा ४७७ मत खसेको छ ।

क्याम्पसमा कुल  ८९७ मतदाता रहेका छन्  ।

जिल्लाको ८ वटा क्याम्पसमध्ये ७ वटामा बिहान ८ बजेदेखि मतदान सुरु भएको थियो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट