Techie IT
  • १९ माघ २०८२, सोमबार
Hetauda Khabar
  • १९ माघ २०८२, सोमबार

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा


नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

ADVERTISEMENT

खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो । खराब मौसमका कारण अम्पायरहरूले खेल रोक्ने निर्णय लिएका थिए ।

ADVERTISEMENT


प्रकाशित मिति : बिहिबार, २०७९ चैत्र २, १७ :४४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट