Techie IT
  • १९ माघ २०८२, सोमबार
Hetauda Khabar
  • १९ माघ २०८२, सोमबार

चितवनबाट हेटौंडा आइरहेको बस दुर्घटना, १४ जना घाइते


चितवनबाट हेटौंडातर्फ आइरहेको यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

ADVERTISEMENT

ना ७ ख १३२६ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गतको मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित नयाबस्ती भन्ने स्थानमा अनियन्त्रित भएर २५ फिट तल बारीमा पल्टिएको हो।

ADVERTISEMENT

दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेसबैको उद्दार गरी भरतपुर उपचारको लागि पठाईएको प्रहरीले जनाएको छ । थप विवरण आउँन बाकी छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०७९ चैत्र २, १६ :५० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट