Techie IT
Hetauda Khabar

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत ८ गते विश्वासको मत लिने


२५ पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको समर्थनमा जम्मकट्टेल मुख्यमन्त्री बनेका थिए । सरकारलाई नेकपा (एकीकृत समाजवादी) र हाम्राे नेपाली पार्टीले समर्थन गरे पनि मुख्यमन्त्री जम्मकट्टेलले सरकारमा सहभागी भने गराएका थिएनन् । जम्मकट्टेलले यसअघि ३ माघमा विश्वासकाे मत लिएका थिए ।  बागमती प्रदेश सरकारको वर्तमान मन्त्रिपरिषद्मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री रहेका छन् ।

उनलाई यसअघि १ सय १० सदस्यीय प्रदेशसभा बैठकमा उपस्थितमध्ये १०५ सांसदले विश्वासको मत दिएका थिए । नेपाल मजदुर किसान पार्टीका तीन सांसदले विपक्षमा मत हालेका थिए भने एक जना सांसद अनुपस्थित भएका थिए ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट