Techie IT
  • २५ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • २५ फागुन २०८२, सोमबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - अन्तिम परिणाम
Result Published
--:--:--

प्रतिनिधिसभा निर्वाचन २०८२

मकवानपुर जिल्ला: अन्तिम मत परिणाम
मकवानपुर क्षेत्र नम्बर १ गणना सम्पन्न ✅
लोड हुँदै...
मकवानपुर क्षेत्र नम्बर २ गणना सम्पन्न ✅
लोड हुँदै...
hetaudakhabar.com
ताजा र आधिकारिक निर्वाचन अपडेटको लागि
⚙️

Admin Login

हेटौंडा भैरवरोड स्थित विद्युत प्राधिकरणमा आगलागी


हेटौंडा ५ भैरवरोड स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा आगलागी भएको छ  ।

ADVERTISEMENT

प्राधिकरण परिसरमा राखिएको ट्रान्सफरमरको गोदाममा भिषण लागलागी भएको हो  । अहिले आगो निभाउने प्रयास जारी छ । नेपाल प्रहरी, नगर प्रहरी र हेटौंडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिने काम गरिरहेको छ  ।

ADVERTISEMENT


प्रकाशित मिति : बुधबार, २०७९ माघ ११, २२ :२७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट