Techie IT
  • ३० फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ३० फागुन २०८२, शनिबार

बागमतीमा माओवादी संसदीय दलको नेतामा शालिकराम जमरकटेल चयन


नेकपा माओवादी केन्द्र बागमती प्रदेशमा संसदीय दलको नेतामा शालिकराम जमकट्टेल चयन भएका छन्। माओवादी संसदीय दलको शनिबार बसेको बैठकले जमकट्टेललाई सर्वसम्मत नेता चयन गरेको हो।

ADVERTISEMENT

माओवादी नेताहरूले उनको नाम प्रस्तुत गरेका थिए। बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो।  संसदीय दलको नेतामा जमरकटेलको नाम प्रस्तुत भएपछि सरल सहयात्री बैठक कक्ष छोडेर बाहिरिएका छन् ।

ADVERTISEMENT

दलको नेतामा अर्का प्रदेश सांसद सहयात्रीले पनि दावी गरेका थिए ।  संसदीय दलको नेता बनाउन चुनाव नगर्ने, सर्वसहमतिबाट टुङ्गो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका थिए ।

ADVERTISEMENT

प्रकाशित मिति : शनिबार, २०७९ पुस १६, १७ :२७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट