Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

पत्रकार कालिराज पुरस्कृत


हेटौंडा । बस्तीपुर जेसिज हाँडीखोलाको १३ औं पदस्थापना तथा पुरस्कार वितरण समारोहमा मकवानपुरका पत्रकार रुपक कालिराजलाई “स्वर्गीय उदय सिंह पाठक पत्रकारिता पुरस्कार” प्रदान गरिएको छ।

ADVERTISEMENT

पत्रकारिताको माध्याबाट समाजमा पुर्याएको योगदान उच्च मुल्याङकन गर्दै कालिराजलाई पत्रकारिता पुरस्कार प्रदान गरेको आयोजकले जनाएको छ ।

ADVERTISEMENT

७ हजार २ सय २ रुपैयाँ नगदसहित वर्ष २०२४ का अध्यक्ष अमृत पाठकका परिवार र प्रतिनिधि सभा सदस्य दिपक बहादुर सिंहले कालिराजलाई पुरस्कार प्रदान गरेका हुन् ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० माघ १४, १६ :४९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट