Techie IT
Hetauda Khabar

हेटौंडा ११ मा डल तथा कुशन बनाउने तालिम सम्पन्न


हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ सागरपथमा सञ्चालन गरिएको १५ दिने डल तथा कुशन बनाउने तालिम सम्पन्न भएको छ ।

सागर पथ टोल बिकास संस्थाको आयोजनामा भएको तालिममा ३२ जनाले भाग लिएका थिए ।

तालिममा सहभागीहरुलाइ कार्यक्रमका प्रमुख अतिथि तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा , वडाध्यक्ष जुना दाहाल ले प्रमाण पत्र बितरण गर्नु भएको थियो । तालिममा पदममाया हटुवालले प्रशिक्षण दिनुभएको थियो ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट