Techie IT
Hetauda Khabar

प्रि–ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से


काठमाडौं, ६ फागुन । प्रि–ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ । चालु साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा १.३७ अंकले घटेको सेयर बजार २०६०.६८ विन्दुमा पुगेर रोकिएको छ ।

्यस सेसनमा ३१ कम्पनीको २ हजार ५२२ कित्ता सेयर किनबेच हुँदा १० लाख ९७ हजार ८५६ रुपैयाँको कारोबार भएको छ ।

यस सेसनमा १५ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।


क्याटेगोरी : अर्थबाणिज्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट