Techie IT
Hetauda Khabar

सामान्य अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं, ७ चैत । नेप्से परिसूचक सामान्य अंकले बढेको छ  । बुधबार ३.३४ अंकले घटेको सेयर बजार २०६३.९५ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ९४ कम्पनीको सेयर मूल्य बढ्दा १४७ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।


क्याटेगोरी : अर्थबाणिज्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट