Techie IT
Hetauda Khabar

सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ?


मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख २१ हजार रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले उकालो लागेको छ ।

महासंघका अनुसार सोमबार प्रतितोला १४ सय ५५ रुपयाँमा कारोबारभ भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १४ सय ६० रुपैयाँ पुगेको हो ।


क्याटेगोरी : अर्थबाणिज्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट