Techie IT
Hetauda Khabar

सेयर बजारमा उचारचढाव कायमै : नेप्से र कारोबार रकम दुवै घट्यो


नेप्से परिसूचक (नेप्से) को ओरालो यात्रा कायमै रहेको छ । शेयर बजार बिहीबार करिब २ अंकले घटेको छ । बिहीबार १.९३ अंकले घटेको शेयर बजार २०६८.० विन्दुमा पुगेर बन्द भएको छ ।

यस दिन ३०३ कम्पनीको १ करोड १६ लाख ५८ हजार ११० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ९ लाख ३२ हजार २९७ रुपैयाँको कारोबार भएको छ ।

यस दिन १०३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १३५ वटा कम्पनीको घटेको छ भने ८ ओटाको स्थिर छ ।

यो साताका कारोबार भएका दिनमा नेप्से ओरालो लागेको छ ।


क्याटेगोरी : अर्थबाणिज्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट