Techie IT
  • १४ चैत्र २०८२, शनिबार
Hetauda Khabar
  • १४ चैत्र २०८२, शनिबार

पूर्वप्रधानमन्त्री केपी ओली र  पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ


पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र  पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।  ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो ।

ADVERTISEMENT

पूर्व गृहमन्त्री रमेश लेखकलाई  भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

ADVERTISEMENT


प्रकाशित मिति : शनिबार, २०८२ चैत्र १४, ०८ :२६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट