Techie IT
  • १७ वैशाख २०८३, बिहीबार
Hetauda Khabar
  • १७ वैशाख २०८३, बिहीबार

BREAKING- हेटौंडा १२ को ३० मत गायब भएपछी मतगणना रोकियो


हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडाको ३० मत गायब भएको छ ।

ADVERTISEMENT

मुचुल्का गर्दा ५ हजार १ सय २० मत रहेकोमा गणना गर्दा ५ हजार ९० मात्र भएपछी विवाद भएको छ । मतगणना स्थलमा विवाद हुनथालेपछी अहिले १२ नम्बर वडाको गणना कार्य रोकिएको छ ।

ADVERTISEMENT

 

ADVERTISEMENT

प्रकाशित मिति : शनिबार, २०८२ फाल्गुन २३, ११ :२७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट