Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

इन्द्रसरोवर गाउँपालिकाको बोर्डमा ‘राजा आऊ देश बचाऊ’को नारा


मकवानपरको इन्द्रसरोवर गाउँपालिकाको कार्यालयमा रहेको डिजिटल बोर्डमा ‘राजा आउ देश बचाऊ’ नारा लेखिएको छ ।

ADVERTISEMENT

आईतबार दिउँसो पालिकामा रहेको बोर्डमा उक्त नारा डिस्प्ले भएको हो । यसबारे हालसम्म पालिका कुनै प्रतिक्रिया जनाएको छैन ।

ADVERTISEMENT


प्रकाशित मिति : आइतवार, २०८१ चैत्र १७, १५ :४८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट