Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

तीनकुनेको प्रदर्शनमा गोली लागेका एकजनाको मृत्यु


काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एकजनाको मृत्यु भएको छ ।

ADVERTISEMENT

मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का सबिन महर्जन रहेको साँझ गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

ADVERTISEMENT


प्रकाशित मिति : शुक्रबार, २०८१ चैत्र १५, १८ :४० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट