कर्फ्यू लागेसँगै काठमाडौंको सडकमा निस्कियो नेपाली सेना
काठमडौंका विभिन्न स्थानमा कर्फ्यू लागेसँगै नेपाली सेनाको टोली काठमाडौंको सडकमा निस्किएको छ ।
जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएसँगै सेनाको टोली सडकमा निस्किएको हो ।
तीनकुने, कोटेश्वर लागायतका क्षेत्रमा सडकमा नेपाली सेना परिचालन भएका छन् ।
प्रकाशित मिति : शुक्रबार, २०८१ चैत्र १५, १७ :४२ बजे


















प्रतिक्रिया