तीनकुनेमा प्रहरीको माइकिङः कर्फ्यू लाग्दैछ, बाहिर ननिस्किनु होला
राजधानीको तिनकुने क्षेत्रमा प्रहरीले कर्फ्यु सुरु हुन लागेको भन्दै माइकिङ सुरु गरेको छ ।
केहीबेर अघि प्रहरीले तिनकुने क्षेत्रमा माइकिङ गर्दै सो क्षेत्रका नागरिकलाई बाहिर ननिस्किन आग्रह गरिरहेको छ ।
प्रकाशित मिति : शुक्रबार, २०८१ चैत्र १५, १६ :०१ बजे

















प्रतिक्रिया