Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

एकीकृत समाजवादीको कार्यालय तोडफोड


नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ ।

ADVERTISEMENT

राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन उग्र बन्दै जाँदा आलोकनगरमार रहेको एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ ।
तोडफोडबाट कार्यालयका शिसाहरु फुटेका छन् ।

ADVERTISEMENT

यस्तै कार्यालय नजिकै प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरिरहेका छ्न ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८१ चैत्र १५, १५ :५४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट