Techie IT
  • ४ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • ४ फागुन २०८२, सोमबार

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो


काठमाडौं, १ फागुन । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३९ अंकले बढेको छ । यससँगै सूचक २१०१.५५ विन्दुमा आएको छ ।

ADVERTISEMENT

७८ कम्पनीको १५ हजार २ सय ४८ कित्ता सेयर कारोबार हुँदा ५४ लाख २१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

ADVERTISEMENT

यो सेसनमा कुल १ सय ५९ वटा कारोबार भएको हो । ३२ कम्पनीको भाउ बढ्दा ३० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८० फाल्गुन १, ११ :५२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट