Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

एकीकृत समाजवादीको केन्द्रीय परिषद बैठक सुरू


काठमाडौं, १४ माघ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद बैठक सुरू भएको छ ।

ADVERTISEMENT

आइतबार कमलालीस्थित प्रज्ञा भवनमा पार्टीका अध्यक्ष माधव कुमार नेपालले बैठकको उद्घाटन गरेसँगै सुरु भएको हो ।

ADVERTISEMENT

दुई दिन चल्ने उक्त बैठकले पार्टीको महाधिवेशनका सम्बन्धमा निर्णय लिँदै पार्टी सुदृढीकरणका लागि देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना बनाउने बताइएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० माघ १४, १३ :४० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट