Techie IT
Hetauda Khabar

मकवानपुर १ अपडेट- हलो पहिलो नम्बरमा उक्लियो


मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपकबहादुर सिंहले सबैभन्दा २३ हजार ३५९ मत पाएका छन् ।

त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले २३ हजार ३२७ मत पाएकी छिन् ।

सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २२ हजार ६५६ मत पाएका छन् ।

सिंहले वडा नम्वर ५ मा मात्रै २ हजार १९८ मत पाएका छन् । अहिले वडा नम्वर १२ को गणना भइरहेको छ ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट