Techie IT
  • ७ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • ७ फागुन २०८२, बिहीबार

मनहरीमा एमालेको प्रशिक्षण, प्रचण्ड र गठबन्धन विदेशीको इसारामा चलेका छन्–उपमहासचिव प्रदिप ज्ञवाली


हेटौंडा । नेकपा एमाले मनहरी गाउँपालिका कमिटिको आयोजनामा शनिबार प्रशिक्षण गरिएको छ ।

ADVERTISEMENT

कार्यक्रमको उद्घाटन् गर्दै एमालेका उपमहासचिव प्रदिप ज्ञावलिले प्रचण्ड र गठबन्धन विदेशीको इसारामा चलेको आरोप लगाए ।

ADVERTISEMENT

उनले कम्युनिष्ट पार्टिको स्थापनादेखि हालसम्म भएको पार्टी महाधिवेशनले पारित गरिएका नीति तथा दिशा निर्देशन बारे जानकारी गराएका थिए । कम्युनिष्ट पार्टिमा अबसरवाद निकै मौलाएको उनले बताए । अहिलेको सरकार देशी, बिदेशीहरुको इसारामा काम गरिहरहेको उनको भनाई छ ।

एकीकृत समाजवादी पार्टी केही नेतालाई मन्त्रीका रूपमा जागिर खान खोलिएको उनले बताए ।

ADVERTISEMENT

कार्यक्रममा एमालेका मकवानपुर ईन्चार्ज देबि ज्ञवाली, मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बर्तौला, एमाले मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठ, एमाले बागमती प्रदेश कमिटका सदस्य एकराज उप्रेती, एमाले मनहरीका अध्यक्ष नविन सुवेदी लगायतकाले मन्त ब्यक्त गरेका थिए ।


प्रकाशित मिति : आइतवार, २०८० माघ १४, ०८ :५८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट