Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

हेटौंडा अस्पतालको शौचालयमा मृत नवजात शिशु फेला


हेटौंडा अस्पतालको शौचालयमा सालनालसहितको मृत नवजात शिशु फेला परेको छ । अस्पतालको गाईनो वार्डनजिक रहेको महिला शौचालय भित्रको फोहाेर फाल्ने डस्टबिनमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

प्रहरीका अनुसार मृतक शिशु कसले फालेको भनी हालसम्म पहिचान हुन सकेको छैन । मृतक शिशु हेर्दा तत्काल जन्माइ सालनालसहित डस्टबिनमा फालेको जस्तो देखिने अवस्थामा रहेको प्रहरीको भनाइ छ ।

ADVERTISEMENT

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० कार्तिक ५, १४ :१८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट