Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडाको ‘जस्ट वाटर’ पानीको बोतलमा अखाद्य वस्तु भेटियो


हेटौंडा उपमहानगरपालिका वडा नम्बर– ११ थानाभर्याङ स्थित जस्ट वाटर प्रालिले उत्पादन गरेको पानीको प्याक बोतलमा अखाद्य वस्तु भेटिएको छ ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका वडा नम्बर – १९ बस्तीपुर स्थित एक किनारा पसलमा सिल प्याक गरिएको ‘जस्ट वाटर’ नामको पानीको बोतल भित्र अखाद्य वस्तु भेटिएको हो ।

ADVERTISEMENT

स्थानिय उपभोक्ताले पानी किनेर पिउँने क्रममा बोतलभित्र फोहोर भेटिएको हो । ‘पानी किनेर पिउन खोज्दा बोतल भित्र फोहोर पदार्थ भेटे, म्याद कायम छ तर सिल प्याक पानीको बोतल भित्र त् अखाद्य वस्तु रहेछ’ पानी खरिद गरेका उपभोक्ताले भने  ।

हेटौंडामा बेला बेलामा पानीको जार तथा बोतलमा अखाद्य वस्तु फेला परेपनि नियामक निकायले चासो दिने गरेको छैन ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८० अशोज १८, २० :२१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट