Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडा सिटी हस्पिटलका संचालक डाक्टर बसिम राई बलात्कार आरोपमा पक्राउ


जबरजस्ती करणीको अभियोगमा हेटौंडाका एक चिकित्सक पक्राउ परेका छन् ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका १ मा रहेको हेटौंडा सिटी हस्पिटलका संचालकसमेत रहेका डाक्टर बसिम राई पक्राउ परेका हुन् । प्रहरीले उनलाई सोमबार राती पक्राउ गरेको हो ।

ADVERTISEMENT

एक महिलाले आफुलाई राईले जबरजस्ती करणी गरेको भनि जाहेरी दिएपछि उनलाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट मंगलबार ५ दिनका लागि म्याद थप गरी ल्याइएको प्रहरीले जनाएको छ ।

 

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८० भदौ १९, २१ :४८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट