Techie IT
  • १६ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • १६ फागुन २०८२, शनिबार

कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा नराख्न अदालतको आदेश


नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा राख्न नपर्ने आदेश भएको छ।

ADVERTISEMENT

शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मालाई शुक्रबार जिल्ला अदालत काठमाडौँले थुनामुक्त गर्न आदेश दिएको हो ।

ADVERTISEMENT

अदालतम थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गरिएको हो। न्यायाधीशले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका छन्।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० साउन २६, १८ :१८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट