Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

मकवानपुर टेक्निकल इन्स्टिच्युटमा रेडियोग्राफी र फिजियोथेरापी पनि संचालन


मकवानपुर टेक्निकल इन्स्टिच्युटले यस वर्ष २ वटा कार्यक्रम थप गरिएको जनाएको छ ।

ADVERTISEMENT

सिटिभिटीबाट मान्यता प्राप्त इन्स्टिच्युटले यसवर्षदेखि रेडियोग्राफी र फिजियोथेरापीको कार्यक्रम थप गरेको प्रिन्सिपल अमिष सुबेदीले जानकारी दिए । उनले रेडियोग्राफीका लागि ३० र फिजियोका लागि ४० सिट संख्यामा कार्यक्रम संचालन गरिने बताए ।

ADVERTISEMENT

३ वर्षे कार्यक्रममा हेल्थ असिस्टेन्ट र ल्याब टेक्निसियनसमेत संचालन गर्दै आएको इन्स्टिच्युटमा विद्यार्थीको माग बमोजिम र यस वर्ष २ कार्यक्रम थप गरेको र आगामी वर्ष स्वास्थ्य संकायका थप कार्यक्रम ल्याईने सुबेदीले बताए ।

यस सस्थामा एसईई परिक्षामा अनिवार्य गणित, अंग्रेजी, र विज्ञान विषयमा न्युनतम २ जीपीए प्राप्त गर्नेले कार्यक्रममा सहभागी जनाउन पाउनेछन् ।

ADVERTISEMENT

 


प्रकाशित मिति : मङ्लबार, २०८० साउन २, ११ :५१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट