Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडामा ट्रकको ठक्करबाट एकजनाको मृत्यु


हेटौंडामा ट्रकको ठक्करबाट एकजनाको ज्यान गएको छ ।

ADVERTISEMENT

सोमबार साझ हेटौंडा-१० स्थित जिल्ला प्रहरी कार्यालय मोडनजिक शिवम सिमेन्ट उद्योगबाट आएको ना.६ख ८८९० नं.को ट्रकले बाटो काट्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको हो ।

ADVERTISEMENT

६३ वर्षिय लाल बहादुर घिसिङ्लाई ट्रकले ठक्कर दिदा दुबै खुट्टा र टाउकोमा चोट लागी गम्भिर घाईते भई उपचारको लागी हेटौडा अस्पताल लागिएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० साउन १, २१ :०० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट