Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

बागमती बजेट- किसानलाई कृषक परिचयपत्र प्रदान गरिने


बागमती प्रदेशमा आगामी आर्थिक वर्षमा सरकारले प्रदेश भित्रका किसानलाई कृषक परिचयपत्र प्रदान गर्ने बताएको छ ।

ADVERTISEMENT

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले आगामी आर्थिक वर्ष २०८०/८१ लागि बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

ADVERTISEMENT


प्रकाशित मिति : शुक्रबार, २०८० असार १, १५ :५५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट