Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

बागमती प्रदेश बजेट- प्रदेश विस्वविद्यालय स्थापना गरिने


बागमती प्रदेश सरकारले प्रदेश विस्वविद्यालय स्थापना गर्ने बताएको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले आगामी आर्थिक वर्ष २०८०/८१ लागि बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । यसका लागि सम्भाव्यता अध्यनका लागि ५ करोड बजेट बिनियोजन गरिएको लामाले बताएका छन् ।

ADVERTISEMENT

ADVERTISEMENT


प्रकाशित मिति : शुक्रबार, २०८० असार १, १५ :५२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट