बागमती प्रदेशमा सुत्केरीलाई निशुल्क हवाई उद्दार
बागमती प्रदेशमा तत्काल उद्दार गर्नुपर्ने सुत्केरी महिलाका लागि सरकारले निशुल्क हवाई सेवाको व्यवस्था गर्ने भएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले आगामी आर्थिक वर्ष २०८०/८१ लागि बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
प्रकाशित मिति : शुक्रबार, २०८० असार १, १५ :४८ बजे




















प्रतिक्रिया