Techie IT
  • २६ फागुन २०८२, मंगलबार
Hetauda Khabar
  • २६ फागुन २०८२, मंगलबार

पूर्वगृहमन्त्री खाणलाई चार दिन हिरासतमा राख्न अनुमति


पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै खाँड माथिको थप अनुसन्धान अघि बढाईनेछ ।

ADVERTISEMENT

नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाणलाई बुधबार विहान पक्राउ गरेको थियो ।

ADVERTISEMENT

प्रहरीले खाणसँगै उनका पीए नरेन्द्र केसीलाई पनि पक्राउ गरेको थियो ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० बैशाख २७, १७ :०५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट