Techie IT
  • २९ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • २९ फागुन २०८२, शुक्रबार

हेटौंडाको चुरेहिल अस्पतालको फार्मेसीमा भेटियो ५ वर्ष अघि म्याद सकिएको औषधि


हेटौंडाको चुरेहिल अस्पतालको फार्मेसीमा म्याद सकिएको औषधि भेटिएको छ ।

ADVERTISEMENT

फार्मेसीमा ५ वर्ष अगाडिदेखीको औषधिहरु फेला परेको हो। जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलिले अस्पतालको फार्मेसीमा म्याद गुज्रिएको  विभिन्न थरीका औषधि फेला पारेको हो ।

ADVERTISEMENT

बिरामीका लागि प्रयोग गरिने क्यानला, सिरिन्च र औषधिहरु अधिकान्स म्याद सकिएको फेला परेको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०७९ चैत्र १६, १४ :५६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट