Techie IT
  • १९ माघ २०८२, सोमबार
Hetauda Khabar
  • १९ माघ २०८२, सोमबार

एमालेको सचेतकमा महेश बर्तौला


नेकपा (एमाले) को प्रतिनिधिसभाको सचेतकमा महेश बर्तौला मनोनित भएका छन् ।

ADVERTISEMENT

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पहिलोपटक प्रतिनिधिसभामा सदस्य निर्वाचित भएका बर्तौलालाई सचेतकको जिम्मेवारी दिएका हुन्।  बर्तौला एमाले पार्टी बागमती प्रदेशको उपसचिव हुन्  ।

ADVERTISEMENT

३९ वर्षीय बर्तौला मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। बर्तौला पहिलोपटक चुनाव जितेर संसदमा पुगेका हुन् । विरोध खतिवडालाई पराजित गरेका बर्तौला विद्यार्थी राजनीतिमा हुँदा मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए ।

बर्तौला राष्ट्रपति र उपराष्ट्रपति चुनावमा एमाले उम्मेदवारका प्रतिनिधि हुन् ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०७९ फाल्गुन २८, २० :४४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट