Techie IT
  • १९ वैशाख २०८३, शनिबार
Hetauda Khabar
  • १९ वैशाख २०८३, शनिबार

सिद्धार्थ बैंकको संस्थापक शेयर विक्रीमा


सिद्धार्थ बैंकले संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ ।

ADVERTISEMENT

कम्पनीले ४६ हजार ८६९ कित्ता संस्थापक शेयर नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार कम्पनीकै संस्थापक शेयरधनीलाई विक्री खुला गरेकोमा सो अवधिमा कुनै पनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेकाले सर्वसाधारणको लागि विक्री खुला गरेको हो ।

ADVERTISEMENT

उक्त शेयर खरीद गर्न ईच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०७९ पुस १५, १९ :१३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट