Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

आईसीसी यू–१९ विश्वकप : पाकिस्तानविरुद्ध टस जितको नेपालले पहिले ब्याटिङ गर्दै


आइसीसी यू-१९ विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।दक्षिण अफ्रिकाको बफेलो पार्क क्रीकेट मैदानमा पाकिस्तानविरुद्ध टस जितेर नेपालका कप्तान देव खनालले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

ADVERTISEMENT

यसअघि पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग पराजित भएको थियो । पाकिस्तानले भने अफगानिस्तानलाई हराएको थियो ।

ADVERTISEMENT

यू-१९ क्रिकेट विश्वकपमा हालसम्म नेपाल र पाकिस्तानबीच तीन पटक खेल भएको छ । जसमा नेपाल र पाकिस्तानले एक एक खेल जितेको छ भने एक खेल अनिर्णित भएको छ ।

नेपालको प्लेइङ ११ :
अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, देव खनाल ९कप्तान९, उत्तम थापा मगर (विकेटकिपर), गुलशन झा, दीपक डुम्रे, दिपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द, दुर्गेश गुप्ता ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० माघ १०, १४ :१३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट