Techie IT
Hetauda Khabar

धुम्म हेटौंडा (हेर्नुहोस तस्बिरहरु)


हेटौंडा । नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण मौसममा परिवर्तन आएको छ । हेटौंडाको मौसम विहानैबाट खुल्न सकेको छैन । हेटौंडामा विहानैदेखि कुहिरो लागेको छ भने तापक्रम पनि १८ डिग्री सेल्सियससम्म पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाले देशभर चिसोबाट बच्न चेतावनी समेत दिएको छ । 
महाशाखाका अनुसार भोली शुक्रबार भने अधिकांश स्थानको मौसममा केही सुधार आउने छ । यस्तै शनिबार भने देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । तर, कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हेर्नुहोस हेटौंडाखबरको लागि अनिष चौलागाईले खिचेको तस्बिरहरु :


क्याटेगोरी : फोटो फिचर

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट