हेटौंडा स्थित सुमार्गीको घर तोडफोड
प्रदर्शनकारीले हेटौंडा-५ भैरवरोडमा रहेको अरुणराज सुमार्गीको घरमा पनि तोडफोड गरेका छन्
गेट खोलेर घर भित्रै प्रवेश गरेका प्रदर्शनकारीले घरका सिसा फुटाएका छन् भने आगनका राखिएको विद्यालय बससमेत तोडफोड गरेका छन्
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया