हेटौंडाको जिसस भवन तोडफोड, सवारीसाधन आगजनी

प्रदर्शनकारीले हेटौंडा-२ स्थित जिल्ला समन्वय समितिको कार्यालय तोडफोड गरेको छ ।
कार्यालय परिसरभित्र प्रदेश गरी भवनको सबै झ्यालका सिसा फुटाइदिएका छन् भने परिसर भित्र राखिएका सवारीसाधनमा आगजनी गरेका छन् ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया