Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

सानोपोखरा तनाबग्रस्त, मुख्यमन्त्रीको घर भित्रै आगजनी, प्रहरीलाई लखेटेर गाडी नै कब्जा


बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको हेटौंडा स्थित निवासमा तोडफोड र आगजनी गरिएको छ ।

ADVERTISEMENT

प्रदर्शनकारीले मुख्यमन्त्री बानियाँको घर भित्रै आगो लगाइदिएका छन् ।

ADVERTISEMENT

प्रदर्शनकारीले प्रहरीलाई त्यसठाउँबाट लखेटेको छ भने प्रहरीको गाडी कब्जा गरी तोडफोड गरेका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८२ भदौ २४, १३ :०२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट