Techie IT
  • १४ चैत्र २०८२, शनिबार
Hetauda Khabar
  • १४ चैत्र २०८२, शनिबार

हेटौंडामा प्रहरीद्वारा अश्रुग्यास प्रहार, सानोपोखरामा तनाब


हेटौंडामा प्रदर्शन उग्र बन्दै गएको छ ।

ADVERTISEMENT

हजारौंको संख्यामा जम्मा भएका प्रदर्शनकारी अहिले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको निवास घेर्न पुगेका छन् ।

ADVERTISEMENT

त्यहाँ प्रहरीले अश्रुग्यास प्रहार गरेको छ सानोपोखारा यतिबेला तनाबग्रस्त बनेको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८२ भदौ २४, १२ :३२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट